- ADVERTISEMENT -

जापानमा बिबिध सांगीतिक साझ हुने

November 4, 2019
1015
Shares
- ADVERTISEMENT -

जापान, १८ कात्तिक २०७६ । द नाइन्टिज जापानको आयोजनामा असहाय तथा अशक्त बालबालिकाहरूको सहयोगार्थ बिबिध सांगीतिक साझ हुने भएको छ ।

कार्यक्रममा ख्याति प्राप्त कलाकार हेमन्त शर्मा, अमित सापकोटा, खेमराज पौडेल लगायत अन्य स्थानीय कलाकारको बिजोड प्रस्तुति, हास्य प्रस्तुतिका साथै आकर्षक नृत्यहरू लगायत विभिन्न मनोरन्जनात्मक प्रस्तुति रहने छ ।

- ADVERTISEMENT -

Advertisement

उक्त कार्यक्रम मङ्सिर १ गते तदनुसार नोभेंबर १७ तारिखका दिन ५ बजे देखी ९ बजेसम्म Kanagawa kankoku kaikan 7 flour मा उक्त कार्यक्रम हुने आयोजकले जनाएको छ ।  जापानमा नै पहिलो पटक standup comedy तथा चर्चित गायक हेमन्त शर्माले सांगितिक धमाका गर्ने कुरा छ है सबैले समय मिलाउनु होला । योकोहामा स्टेशन बाट ३ मिनेट मात्र ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -