- ADVERTISEMENT -

जानकारी मागेर मात्रै बस्ने कि.. अतिक्रमण र मिचाहा प्रवृत्तिको प्रतिवाद गर्ने ? गगन थापा

May 9, 2020
738
Shares
Photo: Naresh Shrestha/ THT
- ADVERTISEMENT -

काठमाडाैं, २७ बैशाख २०७७ । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले जानकारी मागेर मात्रै बस्ने कि.. अतिक्रमण र मिचाहा प्रवृत्तिको प्रतिवाद गर्ने बारे प्रश्न उठाउनु भएको छ ।

सामाजिक सञ्जाल ट्विटरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई मेन्सन गर्दै थापाले आफ्नाे भूमि मिचिदा पनि थाहा नै नपाउने कस्तो राज्य संयन्त्र भनेर प्रश्न गर्नु भएको हो ।

- ADVERTISEMENT -

Advertisement

‘हाम्रो भूमि हुँदै सडक निर्माण गरेको कुरा भारतीय सञ्चार माध्यमबाट थाहा पाउने हाम्रो कस्तो राज्य संयन्त्र?’ थापा लेख्नु हुन्छ , ‘नक्सा प्रकरणमा सही र सशक्त प्रतिवाद गर्न चुक्दाको परिणाम हो यो । अब पनि जानकारी मागेर मात्रै बस्ने कि यो अतिक्रमण र मिचाहा प्रवृत्तिको प्रतिवाद गर्ने?’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -