- ADVERTISEMENT -

“जनता पक्ष’धर के.सी र मा’फिया पक्ष’धर सरकार सहमतिमा पुग्न सजिलो छैन” नेता पौडेल

October 10, 2020
867
Shares
- ADVERTISEMENT -

काठमाडौँ, शनिबार, २४ असोज २०७७ । नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेलले जनता पक्ष’धर के.सी र मा’फिया पक्ष’धर सरकार सहमतिमा पुग्न सजिलो छैन भनी टिप्पणी गर्नु भएको छ ।

नेता पौडेलले आज सामाजिक संजालमा टुइट गर्दै उहाँ लेख्नु हुन्छ :

- ADVERTISEMENT -

Advertisement

सरकार र डा. के सी का प्रतिनिधि बिच बार्ता असफल भइरहेको छ । जनता पक्ष’धर के.सी र मा’फिया पक्षधर सरकार सहमतिमा पुग्न सजिलो छैन । के.सी मा’फिया बि’रूद्ध ल’ड्दै आएका छन् उनि सम्झौता गर्न सक्दैनन् समाजवादि हुँ भन्नेहरूको सरकार जनताको पक्षमा उभिन सक्दैन। सत्या’ग्रहको पक्षमा जन’दबाव सिर्जना गरौं ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -