- ADVERTISEMENT -

जगदम्बा स्टीलको भट्टीमा विष्फोट, ४ जना घा’इते

November 28, 2020
728
Shares
- ADVERTISEMENT -

बारा, शनिबार, १३ मङ्सिर २०७७ । बाराको सिमरास्थित जगदम्बा स्टीलको कवाड गलाउने भट्टी वि’ष्फोट भएको छ । वि’ष्फोटमा ४ जना कामदार घा’इते भएका छन् । आज बिहान करीब १ बजे उद्योगको भट्टी वि’ष्फोट भएको हो ।

वि’ष्फोटमा परी २ जना नेपाली र २ जना भारतीय गरी ४ जना कामदार घा’इते भएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

घा’इतेहरुमध्ये सर्लाहीका विकिन्द्र यादवको अवस्था गम्भीर छ । उनलाई थप उपचारका लागि काठमाडौं ल्याइएको उद्योगका सञ्चालक पवन गुप्ताले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -