- ADVERTISEMENT -

गोरखाको नेबिसंघमा सुवास अधिकारी अध्यक्ष पदमा निर्विरोध चयन

January 3, 2019
1452
Shares
- ADVERTISEMENT -

गोरखा, १९ पौष २०७५ । नेपाल विद्यार्थी सघं जिल्ला कार्यसमिति गोरखाको १६ औँ अधिवेशनबाट सुवास अधिकारी अध्यक्ष पदमा निर्विरोध चयन भएका छन् । अध्यक्ष पदमा अन्य कसैको पनि उम्मेदावारी नपरे पछि अधिकारी निर्विरोधी चयन भएका हुन् । सचिव र कोषध्यक्षमा आकाक्षी धेरै भए पछि सहमतिको प्रयास भइरहेको निर्वाचन समितिले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -