- ADVERTISEMENT -

गायक पवनरानाको मौलिक कौराह ‘फुल बुट्टे चोली’सार्बजनिक

January 10, 2021
801
Shares
- ADVERTISEMENT -

काठमाडौं, आइतबार, २६ पुस २०७७ । गायक पवन राना मगरले मौलिक कौराह/चुड्का ‘फुल बुट्टे चोली’ स्रोता दर्शक माझ ल्याएका छन् । गण्डकी प्रदेशमा प्रख्यात चुड्का गीत गायक रानाको आफ्नै युट्युव च्यानलबाट बिहीबार सार्वजनिक गरिएको हो ।

उक्त म्युजिक भिडियोमा पवन स्वयम्‌को शब्द, स्वर र संगीत रहेको छ । महिला गायकीमा भने तारा श्रीषले साथ दिएकी छिन् ।

- ADVERTISEMENT -

Advertisement

एरेन्जर बिलन थापा रहेको छ भने स्टुडियो स्थायी डिजिटल “कुमार थापा मगर” रहेको छ ।

भिडियो छायांकन मधुर बस्नेत, मोडल आनन्द गुरुङ, कुसुम गुरुङ, पवन राना र लक्ष्मी गुरुङ छन् ।

निर्देशन/कोरियो भने दिप गुरुङ गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -