- ADVERTISEMENT -

कोरोना पीडीत राहत कोषमा १ करोड ९२ लाख ७ हजार ६ सय रूपियाँ जम्मा : कोषाध्यक्ष महेशकुमार श्रेष्ठ

March 30, 2020
781
Shares
- ADVERTISEMENT -

लन्डन, १७ चैत २०७६ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आपतकालिन राहत कोषमा १ करोड ९२ लाख ७ हजार ६ सय रूपियाँ जम्मा भएको छ ।

संघका कोषाध्यक्ष महेशकुमार श्रेष्ठका अनुसार विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण उत्पन्न परिस्थितिले देश भित्र र परदेशमा समस्यामा परेका नेपालीहरूको सहयोगार्थ सो रकम जम्मा भएको हो ।

- ADVERTISEMENT -

Advertisement

कोरोना भाइरसका कारणले विदेशमा बस्ने नेपाली मध्य बेलायतमा २ जनाको मृत्यु भैसकेको छ भने सयौंको संख्यामा संक्रमित भएको आशंका गरिएको छ । संघले विश्वभर छरिएका गैरआवासीय नेपालीहरुको सहयोगको लागि २४ घण्टे स्वास्थ्य हेल्प लाइन समेत शुरु गरेको छ । संघको सबै ८१ देशमा रहेका शाखाहरु महामारी विरुद्ध लड्न सकृय छन् ।

विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण उत्पन्न परिस्थितिले देश भित्र र परदेशमा समस्यामा पर्नु भएका नेपाली दाजुभाई ,दिदीबहिनीहरु ,श्रमिक तथा विधार्थीहरुमा सहयोग गर्ने उद्देश्यले स्थापित “गैर आवासीय नेपाली संघको आपतकालिन राहत कोष” मा हाल सम्म सहयोग गर्ने दाताहरुको नामावली यस प्रकार छ ।

(हाल सम्म उठेको जम्मा रकम : १ करोड ९२ लाख ७हजार ६०० सय )

१. गैर आवासीय नेपाली संघ कोरिया : रु. १ करोड ३० लाख

२. गैर आवासीय नेपाली संघ जापान : रु. ५ लाख

३. गैर आवासीय नेपाली संघ ओमन : रु. ५० हजार २ सय

४. उपेन्द्र महतो ( बेलारुस ): रु. ५ लाख

५. जीवनाथ लामिछाने (जर्मनी) : रु. ५ लाख

६. कुमार पन्त (जर्मनी ) : रु. ५ लाख

७. सोनाम लामा (अमेरिका) : रु. ५ लाख

८. बद्रि केसी (रसिया): रु. १ लाख

९. मन केसी (अस्ट्रेलिया): रु. १ लाख

१०. अर्जुन कुमार श्रेष्ठ (बेल्जियम): रु. १ लाख

११. गौरी जोशी (अमेरिका): रु. ५ लाख

१२. आरके शर्मा (कतार ) : रु. २ लाख

१३. महेश कुमार श्रेष्ठ (जापान ): रु. ५ लाख

१४. लोक दाहाल (बेल्जियम ): रु. १ लाख

१५. गोबिन्द श्रेष्ठ (रोविन्द्र) (जापान ) : रु. १ लाख

१६. राजेन्द्र अर्याल (साउदी अरब ): रु. १ लाख

१७. दिपक प्रसाद कंडेल (जापान ): ५० हजार

१८. पुरुसोत्तम बोहोरा ( अमेरिका ) : रु. १ लाख

१९. लोकनाथ वस्ती ( जापान ): रु. ५० हजार

२०. राजन त्रिपाठी (अमेरिका ): रु. ५० हजार

२१. कृष्ण तिमिल्सिना (बेलायत ): रु. ५० हजार

२२. चन्द्र गुरुङ (बेलायत ) : रु. १ लाख

२३. टंक लम्साल (जर्मनी ) : रु. ५० हजार

२४. भूमिराज गुरुङ (स्विजरल्याण्ड ) : रु. ५० हजार

२५. अभ्युमन्यु बस्नेत (क्यानाडा ): रु. १ लाख

२६. अब्दुल बसिद (कतार ): रु. १ लाख

२७. रमेश भण्डारी (साउदी अरब ): रु. ३२ हजार (करिव )

२८. नारायण पासवान (साउदी अरब ) : रु. १० हजार

२९. कुमार कार्की( थाईल्याण्ड ) : रु. १ लाख

३०. कृष्ण लामिछाने (अमेरिका ): रु. ५० हजार

३१. प्रमिला बस्नेत (क्यानाडा) : रु. १५ हजार

३२. रादेश पण्डित (अमेरिका ) : रु. ६० हजार (करिब)

३३. गैर आवासीय नेपाली संघ नेदरल्याण्ड : ३ लाख

३४. गैर आवासीय नेपाली संघ वहराइन : १ लाख

सहयोगी दाताहरुको नामावली अपडेट गरिदै जाने भएकोले सहयोगका लागि संघको आपतकालिन बैंक खाता देहाय वमोजिम रहेको जानकारी गराउन चाहन्छौं ।

Bank Name : Sanima Bank Limited

Branch Name : Alkapuri, Kathmandu

Account No : 024010510000034

Beneficiary : NRNA EMERGENCY FUND

Swift Code : SNMANPKA

भवदिय,

महेशकुमार श्रेष्ठ

कोषाध्यक्ष तथा संयोजक तथा

कोरोना पीडीत राहत कोष

गैर आवासीय नेपाली संघ

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -