- ADVERTISEMENT -

कांग्रेस केन्द्रीय समिति बैठक फेरि सर्‍यो

January 18, 2021
790
Shares
- ADVERTISEMENT -

काठमाडौं, सोमबार, ५ माघ २०७७ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक फेरि सरेको छ ।

पुस २७ गतेबाट सारेर माघ ६ गते (भोलि) का लागि तय गरिएको बैठक फेरि एक साता सरेको हो । अब कांग्रेस केन्द्रीय समितिको बैठक माघ १३ गते बस्नेछ ।

- ADVERTISEMENT -

Advertisement

पुस ७ गतेदेखि सुरु भएको कांग्रेस केन्द्रीय समितिको बैठकमा प्रतिनिधिसभा विघटनपछि पार्टीले लिनुपर्ने रणनीतिका बारेमा छलफल जारी छ ।

केन्द्रीय समितिमा छलफल जारी रहँदै कांग्रेसले संसद विघटनलाई अलोकतान्त्रिक र असंवैधानिक कदमको संज्ञा दिदैं दोस्रो चरणको आन्दोलल गरिरहेको छ ।


आन्दोलतअन्तर्गत माघ ८ गते देशभरका ६ हजार ७ सय ४३ वडामा प्रदर्शन हुँदैछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -