- ADVERTISEMENT -

कसरी चोरियो पृथ्वीनारायण शाहको तरबार ?

December 12, 2018
1743
Shares
- ADVERTISEMENT -

नुवाकोट, २६ मङ्सिर २०७५ । नुवाकोट । देवीघाटस्थित पृथ्वीनारायण शाहको शालिकमा रहेको तरबार चोरी भएको छ । विदुर नगरपालिका –५ स्थित शालिक स्मारकमा बिहीबार राति तरबार भाँचेर लगिएको थियो ।

“बालाचतुर्दशीको राति चौसठ्ठीमा बत्ती बाल्ने भीड थियो,” स्मारकमा हेरालु काम गर्दै आएका रामेश्वर नेपालले भने, “भोलिपल्ट सात बजे हेर्दा तरबार देखिएन । हाकिमलाई जानकारी गराएँ ।” तरबार नदेखिएपछि नजिक रहेको देवीघाट प्रहरी चौकीलाई खबर गरेर खोजबिन गर्दा नभेटिएको उनले बताए । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -