- ADVERTISEMENT -

कपिलवस्तुमा एक जना पुरुषको शब फेला, बिस्तृत बिवरण आउन बाँकी

January 9, 2020
1203
Shares
- ADVERTISEMENT -

कपिलवस्तु, इमरान खान, २४ पौष २०७६ । कपिलवस्तुको महाराजगन्ज नगरपालिका वडा नं ४ को राजपुरमा एक पुरुषको शब फेला परेको छ ।

हुलाकी राजमार्ग नजिकै रहेको पोखरी डुबेको अवस्थामा शब फेला परेको हो । अन्दाजी करिब ३० देखि ३२ बर्षको जस्तो देखिने गहु गोरो वर्णको खैरो ज्याकेट , निलो चेक सर्ट, कालो पाइन्ट लगएको पुरुषको शब पानीमा डुबेको अवस्थामा फेला परेको हो ।

- ADVERTISEMENT -

Advertisement

आज विहान राजपुरका स्थानीयले शब देखेपछि प्रहरीलाई खवर गरेका थिए । शब नजिकै लु ४ प ९६९९ नम्बरको मोटरसाइकल समेत पाइएको ईलाका प्रहरी कार्यालय महाराजगन्जका प्रहरी नायब निरीक्षक अशोक कुमार श्रीवस्तवले जानकारी दिनु भयो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -