- ADVERTISEMENT -

ओली गन्हाएर बालुवाटार गइसक्नु छैन :भीम रावल

January 17, 2021
591
Shares
- ADVERTISEMENT -

काठमाडौं, आइतबार, ४ माघ २०७७ । नेकपा प्रचण्ड–माधव पक्षका नेता भीम रावलले प्रधानमन्त्री केपी ओली गन्हाएर बालुवाटार गइनसक्नु भएको बताएका छन् ।

प्रचण्ड–माधव नेपाल पक्षको अनेरास्ववियू उपत्यका स्तरीय भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

- ADVERTISEMENT -

Advertisement

नेता रावलले ओली एक नम्बर भगौडा भएको आरोप समेत लगाए ।

उनले ओलीलाई सिद्धान्त र नीतिका डल्लाले धोएर समेत पखाल्न नसकिएको भन्दै ब्यंग्य गरे । उनले भने, ओलीलाई सिद्धान्त र नीतिका साबुनका डल्लाले धोयौं, बिधिको डल्ला ले धोयौं । त्यसरी धुँदा धुँदा कयौं ड्रमका ड्रम सिद्धान्त सकिए । विधि सकिए, नीति सकिए ।

- ADVERTISEMENT -

Advertisement

तर अहिले बालुवाटार ओरिपरि गैइसक्नु छैन ओली गन्हाएका छन् ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -