- ADVERTISEMENT -

आखिर किन भिसा र ग्रीन कार्ड दिने नीतिमा कठोर बन्दै छ अमेरिका ?

August 13, 2019
986
Shares
- ADVERTISEMENT -

बिबिसी, २८ साउन २०७६ । अमेरिका विपन्न आप्रवासीलाई भिसा र ग्रीन कार्ड दिने नीतिमा कठोर बन्न लागेको छ ।

उसले गरिब आप्रवासीहरूका निम्ति भिसा अवधि लम्ब्याउन तथा स्थायी बासिन्दाको हैसियत वा ग्रीन कार्ड प्रदान गर्न झन् कठिन पार्ने नीति ल्याउन लागेको समाचार बीबीसीले तयार पारेको छ ।

- ADVERTISEMENT -

Advertisement

बीबीसीका अनुसार यस्तो नीतिले एक वर्षभन्दा बढी समय खानेकुरामा सहुलियत वा सार्वजनिक आवास सुविधा जस्ता सरकारी सहुलियत लिएका आप्रवासीलाई लक्षित गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले त्यस्ता आप्रवासी भविष्यमा पनि त्यस्तै सार्वजनिक सुविधामा निर्भर हुन सक्ने लाग्यो भने सरकारले तिनको निवेदन अस्वीकार गर्न सक्नेछ । अधिकारीहरूका अनुसार यो नियमले आफैँ निर्भर हुन प्रोत्साहन गर्नेछ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -