- ADVERTISEMENT -

आईपीएलको १३ औं संस्करण सेप्टेम्बर १९ बाट सुरु हुदैं

August 3, 2020
663
Shares
- ADVERTISEMENT -

काठमाडौँ, सोमबार, १९ साउन २०७७ । ईन्डियन प्रिमियर लिग (आईपीएल) को १३औं संस्करण सेप्टेम्बर १९ बाट सुरु गर्ने पक्का भएको छ ।

आइतबार बसेको आईपीएल गभर्निङ काउन्सिलको बैठकले सेप्टेम्बर १९ देखि युएईमा हुने आयोजनाका आईपीएललाई अनुमति दिएको हो । यस्तै, बैठकमा काउन्सिलले हरेक टिममा २४ खेलाडी राख्ने पाईने नियम समेत बनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

यसअघि विश्वभर फैलिएको कोरोना भाइरसको महामारीका कारण स्थगित भएको आईपीएल प्रतियोगिता सेप्टेम्बरको तेस्रो साता सुरु भएर नोभेम्बर ८ मा फाईनल खेलाउने तयारी गरिएको भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) जनाईसकेको छ । एसिया कप र टी–२० विश्वकप यस बर्ष रद्ध भएसंगै आईपीएल प्रतियोगिता गर्ने तयारी भएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -