- ADVERTISEMENT -

अजिरकोट-३ लप्सिबोटको ६० औं वार्षिकोत्सब तथा अभिभावक समारोह सम्पन्न

February 19, 2020
988
Shares
- ADVERTISEMENT -

गोरखा, ७ फागुन २०७६ । गोरखाको अजिरकोट गाउँपालिका वडा न ३ मा एक समारोहका बिच ६० औं वार्षिकोत्सब तथा अभिभावक समारोह सम्पन्न भएको छ ।

श्री ज्ञान ज्योति माध्यमिक बिद्यालय अजिरकोट-३ लप्सिबोटको ६० औं वार्षिकोत्सब तथा अभिभावक समारोह व्यवस्थापन समितिका अध्यक्ष एकबहादुर धितालको अध्यक्षतामा सञ्चालन भएको थियो ।

- ADVERTISEMENT -

Advertisement

उक समारोहको समापन समारोहका प्रमुख अथिति अजिरकोट गाँउपालिकाका अध्यक्ष फणिन्द्र प्रसाद धिताल, विशेष अतिथि अजिरकोट गाउँपालिका शिक्षा शाखा प्रमुख, अतिथि महानुभावहरु, स्थानीय बासिन्दा, बिधालय प्रधानाध्यापक, शिक्षक, भाईबहिनीहरु लगायत सम्पुर्ण अभिभावकको बाक्लो उपस्थिति रहेको थियो ।


- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -