काठमाडौँ- युएस बांग्ला एयरबेजको विमान दुर्घटनाका ७१ यात्रुमध्ये २२ यात्रुको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। २२ नेपाली, २१ बंगलादेशी, १ चिनियाँ, १ माल्दिभ्सका र चालकदलका ४ सदस्य गरी ४९ यात्रुको निधन भएको छ।
११ नेपाली र ११ बंगलादेशी यात्रुको काठमाडौँ मेडिकल कलेज, नर्भिक अस्पताल, न्युरो अस्पताल र ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ। देश सन्चार वाट ,

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्