काठमाडौँ, २९ माघ २०७६ । नेपाली लोक दोहोरी गीत “हावा चल्यो” को भिडियो सार्बजनिक गरिएको छ । उक्त गीतमा शर्मिला तमाङ्ग र पसाङ्ग लामाको सुमधुर आवाज रहेको छ ।

शर्मिला तमाङ्गको शब्द संगीत रहेको उक्त गीतमा प्रकाश के सी ले मिक्सिंग गर्नु भएको छ ।

माघब श्रेष्ठको कोरियोग्राफीमा, गणेश चौधरीको एरेन्ज, पदम सुबेदीको सम्पादन, शिब बि क को निर्देशनमा उक्त भिडियो तयार गरिएको छ ।

शर्मिला तमाङ्गको अफिसियल युटूब च्यानलमा उक्त भिडियो सार्बजनिक गरिएको हो ।

भिडियो

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्