काठमाडौँ, शनिबार, १७ साउन २०७७ । कलाकार हरिवंश आचार्यको ‘तिमी केको जान्ने…’बोलको गाईजात्रा गीत सार्वजनिक भएको छ । समसामयिक बिषयमा ब्यङ्ग्य प्रहार भएको गीतमा आचार्यको शब्द, संगीत र स्वर रहेको छ ।

सागर राज शर्माको निर्देशन रहेको भिडियोमा आचार्यका अलावा सशिकुमार खड्का, किरण तुलाधर, विकाश भट्टराई, सुश्मा कार्की, धनराम मुस्कान, अनिल जिसी, सम्राट घिमिरे, दीप शेर्पाली, सुवाश महत, शंकर बिसीलगायत कलाकारको अभिनय रहेको छ ।

हरि हुमागाईंको छायाँकन रहेको गीतको भिडियोमा सुशिल न्यौपानेको सम्पादन रहेको छ ।

भिडियो

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्