काठमाडौं, सोमबार, १५ मंसिर २०७७ । सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोलामा ७ सय रुपैयाँले घटेर ९० हजार रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन तोलाको ८९ हजार ५ सय ५० रुपैयाँ रहेको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । सोमबार चाँदी प्रतितोलामा ३० रुपैयाँले घटेर एक हजार १ सय २० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्