Singha Durbar administrative court

काठमाडौँ, मंगलबार, ४ असोज २०७७ । गृ’ह मन्त्रालयले दशैँ’मा प्रमुख जिल्ला अधिकारी (सीडी’ओ) र सुर’क्षा निकायका प्रमुखलाई जिल्ला नछा’ड्न निर्देशन दिएको छ ।

कोरोना महा’मारी रोकथा’म र नियन्त्र’णमा सीडी’ओ र सुर’क्षा प्रमुखको महत्त्वपूर्ण भूमिका हुने भएकाले उनीहरुलाई जिल्ला नछाड्न गृ’हले निर्देशन दिएको हो ।

गृ’हले चाडबाडको बेलामा मानिसको आवत जावत बढ्दा कोरोनाको जोखिम झनै बढ्ने भएकाले जोखिम बढ्न नदिन हरसम्भवका उपाय अपनाउन पनि सीडी’ओ र सुर’क्षा निकायका प्रमुखहरुलाई निर्दे’शन दिएको छ ।

चाडपर्वलाई व्यवस्थित बनाउन र आपू’र्ति प्रणाली सहज बनाउन निर्देशन दिइ सकिएको पनि गृ’हले जनाएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्