गोरखा, बुधबार, १४ असोज २०७७ । सिरानचोक गाउँपालिकाको कार्यालयमा कार्यरत एक जना कर्मचारीलाई कोरोना पोजेटिभ देखिएको छ ।

गाउँपालिकाको कर्मचारीलाई कोरोना देखिएपछि ७ दिनसम्म अति आवश्यक सेवा बाहेक अन्य कार्य बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले बताउनु भयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्