बिगत २७ महिना देखी साउदी अरब मा कार्यरत गोरखा धावा बल बहादुर लामिछाने जीवनले सिमपानी न्यूज संग कुरा गर्दै बिगत पाच महिना देखि आफुहरु अलपत्र भएको कम्पनीले नेपाल पठाउन सकेको छैन र म लगायत २५ जना नेपाली अलपत्र परीरहेका छौ भिसा कन्टयाक अबधि सकिदा पनि कम्पनीले घर फर्कने बातावरण नमिलाउदा नत हामीले कामै गर्न सकेका छौं घर फर्कन पाहेका छौ मासिक ७०० मात्र कमाई ले ज्यान पाल्ननी गारो भै सको भन्दै सम्बन्धित निकाय ध्यान जाओस हामीलाई घर फिर्तीको बातावरण मिलाईयोस भन्दै उहाँले भन्नुभयो हामी अलपत्र पर्नेहरुमा कुमार तमाङ ,अर्जुन तमाङ ,दिपक पर्साद नौपाने ,सुनाम लामा ,प्रकाश बिष्ठ ,राजन तमाङ राम चौधरि बल बहादुर लामिछाने जीवन राम थारुजिबन बहादुर घलाङ, छवि लाल ,राज कुमार ,सकर थारु ,बुध्ध गुरुङ ,कुमार अधिकारी ,बल बहादुर कार्कि, जीवन सार्की ,लाल बहादुर लिम्बू ,हेन्सि लाल ,हेम राज अधिकारी लगाएत हामी २५ जना छौ नेपाल को मोसारे मेन पावर बाट आएको भन्दै यहाँ को कम्पनी को नाम अलोहोदा हो सप्लाइ कम्पनी हो हामी बिगत 5 महिना देखि साथि हरु यत्तिकै बसेका छौं भन्दै आफुहरुलाई उद्वारगर्न अनुरोध गर्नु भएको छ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्