काठमाडौं,१३ मंसिर २०७५ । सरकारले काठमाडौं उपत्यकाका सवारीमा लगाएको जोर बिजोर प्रणाली हटाएको छ ।

महानगरीय ट्राफिक महाशाखाले शुक्रबार विज्ञप्ति निकाल्दै गृह मन्त्रालयको निर्देशनमा शुक्रबार साढे ११ बजेदेखि जोरबिजोर प्रणाली हटाएको जनाएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्