काठमाडौँ, शनिबार, १० साउन २०७७ । शिवा के सी र प्रकाश कडेलको “चुलबुले बैँश” सार्बजनिक गरिएको छ ।

“चुलबुले बैँश” गीतमा शिवा के.सी. र प्रकाश कडेलको स्वर रहेको छ । जुजु गुरुंङ एरेन्ज, सुरज पुनको संगित, अर्जुन सूबेदीको शब्द सृजना रहेको उक्त गितको म्युजिक भिडियोमा कलाकार महेन्द्र गौतम, रबिना भण्डारी, अनिता बस्नेतको अभिनय रहेको छ ।

दुर्गा पौडेलको छायाकंन, नबिन घर्ति मगरको सम्पादन, सन्तोष पौडेलको मिक्सिंग रहेको उक्त गीतको म्युजिक भिडियो चर्चित निर्देशन शंकर बि.सि ले गरेका छन ।

केशव पौडेलको युटुब च्यानल मार्फत उक्त गीतको भिडियो सार्वजनिक गरिएकाे हो ।

भिडियो हेर्न यो लिङ्कमा क्लिक गर्नुहुन अनुरोध गर्दछौ |

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्