गोरखा, मंगलबार, ४ कात्तिक २०७७ । शहिद लखन-७ वडा अध्क्षयको पहलमा बिभिन्न सामाग्री एवम आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको छ ।

गोरखाको शहिद लखन गाउँपालिका वडा-७ बुङकोटका वडा अध्क्षय शरण श्रेष्ठ र शहिद लखन गाउँपालिका ७ बुङकोट खाब्दि भन्ज्याङ निबासी समाजसेबी किरण बाबु श्रेष्ठको समन्नयमा वडा कार्यलयको सेवा प्रबाह, बुङकोट स्वाथ्य चौकीको ल्याब, श्री शहिद स्मृति.मा.बि एवम श्री मकैपुर आ. बिधालयलाई ब्यबस्थित बनाउनको लागी सहयोग सामाग्री हस्तान्तरण गरिएको छ ।

हाल जापान रहनु भएका शहिद लखन गाउँपालिका वडा न- ७ खाब्दि भन्ज्याङका निरोज थापाले साठी हजार रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री तथा बिधालयका लागि सहयोग सामाग्री हस्तान्तरण गर्नु भएको छ ।

हाल अमेरिकामा रहनु भएका शहिद लखन गाउँपालिका वडान ८ का अर्जुन भण्डारीले बुङकोट स्वाथ्य चौकीका लागि एघार हजार रुपैयाँ बराबरको माइक्रोस्कोप व्यवस्थापन सामाग्री हस्तान्तरण गर्नु भएको छ ।

शहिद लखन गाउँपालिका वडा न ७ खाब्दि भन्ज्याङ किरण बाबु श्रेष्ठले शहिद स्मृति मा बि का लागि तीस हजार रुपैयाँ बराबरको बिधालय ब्यबस्थित बनाउनको लागी सहयोग सामाग्री हस्तान्तरण गर्नु भएको छ ।

घैरुङ बास्कोटका गोपाल बाबु श्रेष्ठले बुङकोट स्वाथ्य चौकीको ल्याबका लागि एघार हजार रुपैयाँ बराबरको माइक्रोस्कोप व्यवस्थापन सामाग्री हस्तान्तरण गर्नु भएको छ ।

घैरुङका किरण श्रेष्ठको समन्वयमा बुङकोट स्वाथ्य चौकीको ल्याबका लागि दश हजार रुपैयाँ बराबरको माइक्रोस्कोप व्यवस्थापन सामाग्री हस्तान्तरण गर्नु भएको छ ।

हाल द कोरियामा रहनु भएका शहिद लखन गाउँपालिका वडा न ७ काहुले भंगारका बिष्णु थापा मगरले बुङकोट स्वाथ्य चौकीको ल्याबका लागि दश हजार रुपैयाँ बराबरको माइक्रोस्कोप व्यवस्थापन सामाग्री हस्तान्तरण गर्नु भएको छ ।

हाल अमेरिकामा रहनु भएका शहिद लखन गाउँपालिका वडा न ८ छापथोकका राजन बाबु श्रेष्ठले बुङकोट स्वाथ्य चौकीको ल्याबका लागि दश हजार रुपैयाँ बराबरको माइक्रोस्कोप व्यवस्थापन सामाग्री हस्तान्तरण गर्नु भएको छ ।

निरोज थापाले आफ्नो छोरीको जन्म दिनको अबसर पारी स्वाथ्य चौकीको लागी साठी हजार रुपैयाँ, वडा कार्यलयको सेवा प्रवाह ब्यस्थित बनाउन रु ३० हजार रुपैयाँ, श्री शहिद स्मृति मा.बिको लागी रु ३८ हजार श्री मकैपुर आधरभुत बिधालयको लागी रु ५ हजार रुपैयाँ सहयोग प्रदान गर्नु भएको छ ।

साथै, शहिद लखन गाउँपालिका वडा न ७ बुङकोट कार्यलयका वडा अध्क्षय शरण श्रेष्ठको समन्नयमा श.ल.७ बुङकोट बोर्लाङि गाउँ निबास हाल रोजगारीको सिलसिलामा अमेरीका रहनु भएको समाजसेवि रामकुमार श्रेष्ठबाट बिधार्थी नभएको कारण केहि समय देखि बन्द भई हाल पुन सन्चालनमा रहेको श्री मकैपुर आधारभुत बिधालयलाई आबश्यक ब्यबस्थापनको लागी रु २०,५००/(बिस हजार पाच सय)आर्थिक सहयोग उपलब्ध गराउनु भएको वडाअध्क्षय शरण श्रेष्ठले जानकारी दिनुभयो ।

गोरखाको शहिदलखन गाउँपालिका वडा नम्बर ७ बुङ्कोटको मकैपुर आधारभुत विद्यालय पुन: स’ञ्चालनमा आएको छ । नेपाली कां’ग्रेसका वडाअध्यक्ष शरण श्रेष्ठको विशेष प’हलमा सहयोगदाता एवं स्थानीयहरुको सहकार्यसँगै विद्यालय पुन: सञ्चालनमा आएको हो ।

विद्यालय र वडाले विद्यालय पु:न स’ञ्चालनका लागि सहयोग गर्ने सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दै निरन्तर सहयोगको अपेक्षा व्यक्त गरेको छ । यसरी क’म्युनिस्ट सत्ताको सरकार भएका बेला कां’ग्रेसले प्रत्येक क्षेत्रमा उल्लेखनिय काम गर्दै गएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्