काठमाडौं, मंसिर १५ । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दैँ नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले हरेक क्षेत्रमा हात हाल्ने तर नतिजा आउने गरी काम गर्न नसकेकोले नेकपा अध्यक्ष केपी शर्मा ओली सरकार असफल हुने बाटोमा गई बताएका छन् ।

वर्तमान ओली सरकार कस्तो छ भने पपुलारिटी कमाउन हरेक क्षेत्रमा हात हाल्ने काम गर्छ। हात हाल्ने प्रचारप्रसार गर्ने तर काम केही नगर्ने नेता सिंहले भने ।’

यातायात सिण्डिकेट हटाउन, सुनकाण्ड र बलात्कारका दोषी पत्ता लगाउन सरकार चुकेको समेत उनले बताए ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्