काठमाडौं, आइतबार, २ कात्तिक २०७७ । लोकप्रिय गोरखाली गायक रबिन लामिछानेको हातमा घडी छ ‘घडी २’ सार्बजनिक भएको छ ।

गीतसंगै जुना गुरुङ्ग अभिनयको तारिफ पनि भएको छ भने केहि समय अगाडी सार्बजनिक भएको हातमा घडी छ निकै सफल भएको थियो भने अहिले फेरी सोहि सफलताले गर्दा गायक रबिन लामिछानेले ‘घडी २’ सार्बजनिक गर्नु भएको छ भने सार्बजनिक भएको केहि घन्टामै निकै चर्चा चुलिएको छ ।

‘घडी २’ मा गायक रबिन लामिछाने र गायिका देवी घर्ति मगरको समधुर आवाज रहेको छ । शब्द संगीत गायक रबिन लामिछानेकै रहेको छ । संगीत सयोजक बिनोद बाजुरालीको रहेको छ ।

भिडियो निर्देशक स्मृति तिमिल्सिना (गुरु आमा ) छायाकन सुरेश श्रेष्ठ ,सम्पादन प्रकाश धमलाको रहेको छ भने उक्त गीत तथा भिडियोमा पछिको बिछोड तथा लाहुरे जिबनमा हुने कथा व्यथा देखाउन खोजिएको छ |

निकै मार्मिक भएको कारणले गर्दा निर्देशक स्मृति तिमिल्सिना (गुरु आमा ) को काम पनि निकै तारिफ गर्न लाएकको देखिन्छ भने हातमा घडी छ ‘घडी २’ लाइ बाट सार्बजनिक गरिएको हो ।

भिडियो

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्