काठमाडौं, पुस १३ । राष्ट्रगानका रचनाकार प्रदिप कुमार राई (व्याकुल माइला) लाई पितृशोक परेको छ ।

व्याकुल माइलाका पिता मानबहादुर राईको बिहीबार राति १ बजे ७१ वर्षको उमेरमा ओखलढुङ्गा जिल्लाको मानेझन्ज्याङ गाउँपालिका वडा नम्बर ६– हिलेपानीमा निधन भएको हो।

हेमाटोमा र मधुमेह रोगबाट पीडित रहेको परिवारले जनाएको छ। राईका तीन छोरा र एक छोरी छन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्