काठमाडौँ, सागर बाबू भट्ट, १४ मङ्सिर २०७७ । राजधानीको ठमेलमा रहेको play boy क्लब पु:न संचालनमा आएको छ । बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण ब्यापार- व्यवसाय सिथील अबस्थामा पुर्याएको थियो । गत चैत्रबाट सुरू भएको लकडाउनले केहि महिना अगाडीबाट खुलेता पनि दैनिक जिबनको ब्यवसाय बाहेक मनोरंजनका ब्यवसायहरू निरन्तर बन्द अबस्था मै थियो ।

तर, राजधानीको ठमेल स्थित छाया देबि कम्प्लेक्समा रहेको प्ले ब्वाई क्लब गत शुक्रवारदेखि पु:न संचालनमा आएको क्लबका संचालक मनोज श्रेष्ठले जानकारी दिनुभयो ।

हामी स्वास्थ्य सतर्कतालाई पुर्ण रूपमा ध्यान दिदै सेनिटाईज, माक्स र शरिरको तापक्रम नापेर मात्र गेट पास दिनेछौ । र हाम्रो ग्राहकको सेवा गर्न आतुर हामी अरू समय भन्दा केही फरक समयमा क्लब सन्चालन गर्ने छौ, संचालक मनोज श्रेष्ठले भन्नुभयो ।

राजधानीको ठमेलमा रहेको play boy क्लब साँझ ६ देखि १० बजे सम्म मात्र खुल्ने छ । आपसी दुरीलाई ध्यान दिदै हाम्रो क्लबको क्षमता धेरै भएकाले अरू समयको भन्दा थोरै मात्र ग्राहकलाई गेट पास दिएको जानकारी ब्यबस्थापक धुर्ब थापाले जानकारी दिनु भयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्