म्हेन्दोमायाको चर्चित गायक रोम ब्लेन्देन लामा ‘सुन्दरादेबी सन्देश म्युजिक अवार्ड –२०७५ को टप फाईभमा पर्न सफल भएको छन् । आगामी जेठ २६ गते काभ्रेको बनेपामा हुन लागेको अवार्ड मा गायक रोम ब्लेन्देन लामा को (ढाकै चोली ) गीत टप फाईभमा पर्न सफल भएका छन । बिगत लामो समय देखि नेपाली आधुनिक एबम म्हेन्दोमायामा गित संगीतमा निरंतरता लगिराहेको रोम ब्लेन्देन लामा अवर्ड को लागी यो पहिलो नोमिनेसन हो । यादी रोम ब्लेन्देन लामालाइ उत्कृष्ट १ नम्बर मा पुर्याउन चाहनुहुन्छ भने कृपया सक्दो भोट गरेर जिताउन सक्नु हुनेछ भोटिंग गर्ने तरिका मोबाइल को म्यासेज मा गएर SSMA SPEACE 107 लेखि 38687 मा सेन्ड गर्न सक्नु हुनेछ
(यो भोटिंग सुबिधा नेपाल अधिराज्य भरि को लागि मात्र रहेको छ )