ओम पाण्डे, साउदी अरब – नेपाली तारा ३ का टप ६ प्रतिस्पर्धी गायिका जल्जला परियारको दुबै मृगौला खराव भइ हाल काठमाडौको शिक्षण अस्पतालमा उपचाररत छिन्।परिवारको आर्थिक स्थिती कम्जोरका कारण उपचारमा ढिलासुस्ती भैरहेको जल्जलाका बुबा बताउनुहुन्छ।
सेवा नै धर्म हो भन्ने भनाइलाई आत्मसात गरि प्रवासीभुमि साउदी अरबमा रहेको अल्मराई कम्पनिमा कार्यरत नेपाली गित संगीतप्रती समर्पित “नेपाली संगीत समर्पण” नामक सँस्थाले जलजलाको उपचारको लागि रु ५०२६० आर्थिक सहयोग गरिएको छ।उक्त आर्थिक सहयोग रकम सँस्थाका सँयोजक तथा गायक रोम लामाको हातबाट जल्जलाका बुबालाई हस्तान्तरण गर्नुभयो।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्