काठमाडौ, १३ मङ्सिर २०७५ । मिस वल्र्डका प्रतिस्पर्धीलाई भोट गर्ने समय दुई दिन थपिएको छ । नोभेम्बर २८ सम्म भोट गर्ने अन्तिम समय तोकिएकोमा फेरि दुई दिन बढाएर भोली अर्थात ३० नोभेम्बरसम्म बनाइएको छ । नेपालको तर्फबाट विश्व सन्दुरी प्रतियोगितामा सहभागि श्रृखला खतिवडालाई बलियो दावेदारको रुपमा हेरिएको छ ।

श्रृखलाले दुई दिन समय थपिएको भन्दै सबैमा भोटको लागि आह्रवान गर्नुभएको छ । नेपाललाई धेरै मतको आवश्यक भएको भन्दै अन्तिम बल लगाएर भोट गरिदिन र आफनो आधिकारिक पेज शेयर गरिदिन उहाँको आग्रह छ ।

उहाँले दुई दिनको समयलाई भरपुर उपयोग गरि भोट गर्न सबैमा अनुरोध गर्दै नेपाललाई सगरमाथा, बुद्धको देशजस्तै थप विश्व सुन्दरीको देशको रुपमा चिनाउन सक्दो प्रयास जारी राखेको बताउनुभएको छ । मिस वल्र्डको अन्तिम प्रतिस्पर्धा अर्थात फाइनल डिसेम्बर ८ तारिखका दिन हुँदैछ । नेपाल सेमिफाइनमा पुगिसेकको छ ।

यस्तो छ vote गर्ने तरिका

तलका चार तरिका बाट भोट गर्नुपर्छ!

1. https://missworld.com/#/vote

(direct लिन्क खोल्नोस र vote option मा जानोस र shrinkhala khatiwada खोज्नोस र vote गर्नोस। एक आइडी बाट एक पटक मात्रै भोट हुन्छ त्यसैले धेरै पटक गर्न facebook, twitter, instagram बाट singn in गरि 3/4 चोट vote गर्नुसक्नु हुनेछ।)

2. https://www.facebook.com/Miss-World-Nepal-297574443671301/

( यो फेसबुक पेज सिर्फ vote गर्नाका लागि खोलिएको अधिकारिक पेज हो त्यसैले सृन्खला खतिवडाका अन्य पेजमा अन्य आइडिमा भोट नगरी ! यसै पेजमा मा भोट गर्नुस । फेसबुकमा भोट गर्न like, comment र share गरे पुग्छ)

3. https://missvo.modelpowergd.com/en/?id=1#/detail?id=90

( यो माथी दिएको Link direct खोल्नोस र contestant number 78 वा shrinkhala type गरि खोज्नुस र like गर्नोस vote हुन्छ!)

4. download “mobstar” App from plastore र आफ्नो आइडी बनाइ shrinkhala सर्च गरि entries मा किलिक गरि सृन्खलाको पेज आउने छ । त्यस्मा vote गर्नोस
vote गर्ने विधि;- सृङ्खलाको टाइमलाइनमा भएका सबै फोटोलाइ right hand side तिर स्लाइड गर्नु ok आउँछ र like हुन्छ ! त्यो नै भोट हुनेछ।
यदि left side मा slide गरे no vote हुन्छ त्यसैले left मा नगनगर्ने)
नोट: अधिकारिक रुपमा माथी दिएइको ४ तरिका मात्रै भोट गर्ने विधि हुन अन्यमा vote नगर्नु होला!

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्