टोकियो श्रावण २४ , आम नेपालीको पिडा दिन दुई गुणा र रात चार गुणा परदेशिएका ७० लाख नेपाली हरुलाई लक्षित गर्दे लेखीएको गित वजारमा आएको छ ।

सर्जक सरिता ढकालको शब्द रहेको यस गित बर्तमान परिवेशमा यथार्थपरक गित आफ्नो देश छोडेर परदेशिएका हामी नेपाली अब आफ्नै देशमा फर्कन्छौं र देशको लागि केही गरेर मात्र मर्नेछौं भन्ने भाब समेटिएको छ । यस गित जापानमा छायांकन गरिएको छ । नेपालीहरु बाध्यताले विदेशिनु परेको र भोली नेपालमै आएर देशको लागी हामी काम गर्छौ भन्ने सन्देश दिएको छ ।

भिडियो हेर्नका लागि क्लिक गर्नुहोस

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्