काठमाडौँ , २२ असोज २०७६ । माइतीघर मण्डलाको पनि रंगरोगन गरिएको छ ।

चिनियाँ राष्ट्रपति सी चिन फिङको आसन्न नेपाल भ्रमणका बेला उनी हिँड्ने रुटमा पर्ने विभिन्न स्थानको सरसफाइ, रंगरोगन र मर्ममतसम्भार गरेर चिटिक्क बनाउने कार्य तदारुकताका साथ भइरहेको छ ।

यसै क्रममा त्यसैपनि सुन्दर देखिने मण्डला रंग लगाइएपछि झनै खुलेको छ ।