जेठ २१, काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमको प्रशिक्षकमा हरि खड्का नियुक्त भएका छन् । आउँदो डिसेम्बर महिनामा हुने दक्षिण एसियाली महिला फुटवल ‘साफ वुमेन्स च्याम्पियन्सीप’ मध्यनजर गरेर  खड्कालाई महिला राष्ट्रिय अखिल नेपाल फुटबल सँघ एन्फाले  महिला टिमको प्रशिक्षकका रुपमा नियुक्त गरेको हो ।

त्यस्तै, पुरुष राष्ट्रिय टिमको प्रशिक्षकको जिम्मा बालगोपाल महर्जनलाई दिइएको छ । आउँदो अगष्टमा हुने एसियाली च्याम्पियन्ससीप र सेप्टेम्बरमा हुने साफ च्याम्पियन्ससीप सम्मका लागि महर्जनलाई प्रशिक्षक नियुक्त गरिएको  महासचिव तुलाधरले जानकारी दिनुभयो । पुरुष टिमको मुख्य प्रशिक्षकमा जापानी ग्योटुकु कोजी रहनुहुनेछ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्