बुटवल, बुधबार, १० मङ्सिर २०७७ । कालिकानगरमा कार दु’र्घटना हुँदा २ जना घा’इते भएका छन् ।

सिद्धार्थ राजमार्ग अन्तर्गत रुपन्देहीको बुटवल कालिकानगरमा कार दु’र्घटना हुँदा २ जना घाइते भएका छन् । बुटवलबाट भैरहवातर्फ जाँदै बा १२ च ७४५६ गरेको कार सडकमा अनियन्त्रित भइ दु’र्घटनामा परेको हो ।

घा’इते हुनेहरुमा देवदह नगरपालिका वडा न २ का २९ बर्षीय बिपिन ज्ञवाली र देवदह १० का २१ बर्षीय सुजन सुनार रहेको लुम्बिनी ट्राफिक प्रहरी कार्यालय बुटवलले सिमपानीका पत्रकार दिवश राज पौडेललाई उद्रीत् गर्दै जानकारी दिएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्