काठमाडौं, ८ पौष २०७५ । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४।७ रेक्टर स्केलको परकम्प गएको छ। आइतबार बिहान ५ बजेर ६ मिनेटमा सिन्धुपाल्चोक पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि कात्तिक ८ गते सिन्धुपाल्चोक र दोलखाको सिमानामा ४ रेक्टर स्केलको परकम्प गएको थियो। आइतरबार गएको पराकम्प काठमाडौं उपत्यकामा पनि महसुस गरिएको थियो। भूकम्प मापन केन्द्रले यो २०७२ साल बैशाखकै भूकम्पको पराकम्प भएको जनाएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्