काठमाडौँ, २२ मंसिर २०७६ । पुरुष फुटबल प्रतियोगिताको फाइनलका लागि नेपाल र बंगलादेशबीचको खेलमा नेपालले १ गोल सहित अग्रता लिन सफल भएको छ ।

१३ ‍औँ साग अन्तर्गतको पुरुष फुटबल प्रतियोगिताको फाइनलका लागि नेपाल र बंगलादेशबीचको खेलमा नेपालले अग्रता लिएको छ ।

खेलको १० औँ मिनेटमा सुजल श्रेष्ठको पासमा सुनिल बलले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाउन सफल भएका हुन ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्