काठमाडौँ, मंगलबार, ४ असोज २०७७ । सरकारले प्रधानमन्त्रीलगायत मन्त्रि’परिषद्का सम्पूर्ण सदस्यको यस वर्षको द’शैंँखर्चवापत प्राप्त रकम को’रोना भा’इरस सङ्क्र;मण रोक’थाम निय’न्त्रण तथा उपचार कोषमा उपलब्ध गराउने निर्णय गरेको छ ।

मन्त्रि’परिषद्का निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सो जानकारी गराइएको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रदेश र स्थानीय तहका पदाधिकारीलाई पनि मन्त्रि’परिषद्ले गरेको निर्णयको म’र्मअनुसार यस वर्षको द’शैंँखर्चवापत प्राप्त रकम कोरोना उपचार को’षमा जम्मा गर्न अनुरोध गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।

सरकारले सबै नागरिकको स्वास्थ्य उपचारको व्यवस्था मिलाएको, स्वास्थ्य सं’रचनाको विस्तार गरेको, परी’क्षणको दा’यरा फराकिलो बनाएको र आर्थिक रुपले विपन्न, अ’सहाय, अशक्त, एकल महिला, अपा’ङ्गतायुक्त, ज्येष्ठ नागरिकलगायत वर्गका निम्ति निःशुल्क उ’पचारको व्यवस्था गरेको सरकारका प्रवक्ता गुरुङले बताउनुभयो ।

राज्यले कसैलाई पनि उपचारबाट व’ञ्चित नहुने नीति लिएको उल्लेख गर्दै मन्त्री गुरुङले सरकारले त्यसको प्रबन्ध मिलाएकोसमेत स्पष्ट गर्नुभयो । मन्त्रिपरिषद्ले सरकारका प्रवक्तामा मन्त्री गुरुङलाई तोकेको छ ।

गत असोज २९ गते बसेको मन्त्रि’परिषद् बैठकले नेपालभरका श्र’मसम्बन्धी मु’द्दा हेर्ने अ’धिकारक्षेत्र तोक्ने र काठमाडौंँ मु’काम रहने गरी तीन सदस्यी’य श्र’म अदा’लत ग’ठन गर्ने निर्ण’य गरेको छ । उच्च अ’दालत तुल्सीपुर, बुटवल इ’जलासका न्याया’धीश रामप्रसाद ओलीका अध्यक्षतामा गठित श्र’म अदालतका सदस्यमा प्रेमकुमार राई र निशा बानियाँ सदस्य रहनुभएको जनाइएको छ ।

सरकारले विदेशस्थित नेपाली नियोगको सार्वजनिक खरीद कार्यविधि, २०७३ संशोधन गर्ने तथा नेपाली सेनाका प्रावि’धिक महा’सेनानी गजेन्द्रनाथ कर्माचार्यको पदा’वधि आगामी २०८० साल मङ्सिर २३ गतेसम्म र रथी साग’रबहादुर के’सीको पदावधि २०७८ साल पुस १९ गतेसम्म थप गर्ने निर्णय गरेको छ ।

यसैगरी प्रधानमन्त्री रो’जगार कार्यक्रम सञ्चालन (पहिलो संशोधन) निर्देशिका, २०७७ स्वीकृत तथा औषधि दर्ता (तेस्रो संशोधन) नियमा’वली, २०७७ स्वी’कृत गर्ने निर्ण’य भएको छ ।

सरकारले निजा’मती सेवाका राज’पत्राङ्कित विशिष्ट श्रेणीका अधिकृ’तलाई विभिन्न मन्त्रालयमा सरु’वा गरेको छ । सोअनुसार मधुसूदन अधिकारी ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिवमा, खगराज बराल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवमा, देवेन्द्र कार्की नेपाल ट्रष्टको कार्यालयको कार्यकारी सचिवमा, डा रमेशप्रसाद सिंह शहरी विकास मन्त्रालयका सचिवमा, यादवप्रसाद कोइरालालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवमा, केदार न्यौपानेलाई उपराष्ट्रपतिको कार्यालयका सचिवमा, सूर्यप्रसाद गौतमलाई सार्वजनिक खरीद अनुगमन कार्यालयको कार्यालय प्रमुखमा, रवीन्द्रनाथ श्रेष्ठलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवमा, एकनारायण अर्याललाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवमा र सागरकुमार राईलाई जल तथा ऊर्जा आयोगको सचिवा’लयका सचि’वमा सरु’वा हुनुभएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्