पोखरा, बिहिबार, ११ मङ्सिर २०७७ । पोखरामा बुधबार राजावादीहरुले बृ’हत र्‍या’ली प्र’र्दशन गरेका छन् । धर्म रक्षा, राष्ट्र रक्षा, हिन्दु राष्ट्र पुनस्र्थापना लगाएतको माग गर्दै पोखराको अमरसिंहचोकबाट र्‍या’ली गरिएको हो ।

कोरो’ना संक्र’मणको बेवास्था गदै ‘नेपाली जनता जागौं’, ‘राजा ल्याऔं देश र धर्मको रक्षा गरौं’ लगायतका नारा सहित शुरु भएको मोटरसाईकल र कार र्‍या’लीले पोखराको बजार परिक्रमा गर्दै मानव अधिकार चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

र्‍या’लीमा सहभागीहरुको बाइक र कारमा पृथ्वीनारायण शाहदेखि अन्तिम राजा ज्ञानेन्द्र र कोमल शाहको तस्बिर थियो भने सहभागीले राजा लेराऔं देश बचाऔं’, ‘हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ’, ‘अखण्ड नेपाल जिन्दावाद’, ‘गणतन्त्र मुर्दावाद ।’ लगायतका नारा लगाएका थिए ।

उक्त र्‍या’लीमा मानवअधिकारचोकमा भएको कोण सभालाई शिव शेनाका अध्यक्ष अनिल बस्नेतले सम्बोधन गरेका थिए । र्‍या’लीलले पोखराको ट्राफिक ब्यवस्था केही समय अस्त’ब्यस्त बनाएको थियो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्