टोकियो, १२ मंसिर २०७५ । गैरआवसिया नेपाली सघ आईसिसिका अध्यक्ष भवन भट्टका पिता, पुर्वमन्त्री, यदुप्रसाद भट्टको अन्तिम संस्कारका लागि पार्थिव शरीर नोभेम्बर २९ राति टोकियोबाट पठाईने भएको छ ।

विहिबार काठमाडौं पुग्ने तथा विमानस्थलबाट पशुपति आर्यघाटमा लगी दिउसो २ बजेदेखि ४ बजेसम्म श्रध्दान्जलीका लागि शुमार्गी प्रसादी भवनमा राखिने परिवारीक श्रोतले जानकारी दिएको छ ।

उहॉको पार्थिव शरिरलाई विहिबार नै हिन्दु संस्कार अनुसार आर्यधाटमा दाहसंस्कार गरिने हुदा सबै शुभचिन्तकहरुमा उपस्थितिको अनुरोध गरिएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्