गोरखा, बुधबार, १७ मंसिर २०७७ । गोरखा नेविसंघका नेता सुमन पन्तले नेपाल सरकारको गलत प्रवृत्तिको घोर भत्सर्ना गरेका छन ।
सरकारले प्रहरीलाई नेकपा प्रहरी बनाउदै गएको उनको आरोप छ ।
आज मात्रै सासद अपहरणमा नाम मुछिएका कतिथ सासदकाे अादेशमा तनहुका सिडियाे प्रहरी प्रमुख र निकम्मा राज्य सयंन्त्रकाे मिलाेमताेमा नेपाली काङ्ग्रेसका बरिस्ठ नेता रामचन्द्र पाैडेल माथि राज्यबाट जुन निकृष्ट व्यवहार देखाए त्यसकाे जति भृत्सना गरेपनि कम नै हुन्छ ।
राज्य सत्ताका अाडमा गरिने यस्ता गैर चरित्र वन्द गर्न सरकार लाइ फेसबुक मार्फत चेतावनी दिएका छन ।
साथै, यस्ता काम वन्द नगरे ने.वि .संघ चुप लागेर नबस्ने बताएका छन ।