काठमाडौँ, मंगलबार, ४ कात्तिक २०७७ । नेपाल विद्या’र्थी संघका केन्द्रीय महा’मन्त्री बलदेव तिमल्सिनाले सोमबार सिन्धुपाल्चोक जिल्लाको त्रिपुरा सुन्दरी गाउँपालिका वडा नं ३ स्थित धुस्कुन स्वा’स्थ्य चौ’कीमा सोलार बत्ति, एन ९५ मास्क, सेनेटा’इजर लगाएतका अत्यावश्यक सामग्रीहरु बितरण गरेका छन् ।

वडा कार्यालयको प्रयोजनका निम्ति जिल्लाको भोटेकोसी गाउँपालिका वडा नं ३ का अध्यक्ष कैलास पौडेल’लाइ सोलार बत्ति, N95 मास्क,सेनेटाइजर लगाएतका अत्यावश्यक सामग्रीहरु सोमबार नै महामन्त्री तिमल्सिनाले हस्तान्तरण गरेका छन् ।

कोरोना भाई’रसको महामारी, विभिन्न समयमा आएको बाढि’पहिरो लगाएत बिपत्ति र जिल्लाले बहो’र्नपरेको पी’डामा मल्हम लगाउन तिमल्सिनाको नेतृत्वको टो’ली संगै जिल्ला पा’र्टी तथा भा’तृ एबं सु’भेक्षुक संस्थाका नेताहरू सम्मी’लित टोली जिल्लामा निरन्तर क्रियाशिल छ ।

बि’स्थापित हरुको राहत, उद्वार र पुन’र्स्थापनामा जिल्लाामा अग्रणी भुमिकामा रहेका ने’बिसंघ महामन्त्री तथा नेपाली काॅं’ग्रेसका नेता तिमल्सिनाले अहिले खाद्यान्न, सोलार बत्ति र एन ९५ मास्क, सर्जिकल मास्क,सेनेटाइजर,ग्लोब्स लगाएत स्वास्थ्य साबधानिका सामाग्री बितरण अभियान संचालनमा रहेको जानकारी गराए ।

यसैक्रममा केही समय पहिले इलाका प्रहरी कार्यालय बाह्र’बिसे सिन्धुपाल्चोकमा कार्यरत प्रहरी हरुको निम्ति त्यहाॅंका कार्यलय प्रमुख प्रहरी निरीक्षक देवेन्द्र शाहसंगै बाह्र’बिसे नगरपालिका वडा नं ७ स्थित घुम्थाङ उपस्वास्थ चौकीको प्रयोजनका निम्ति पुर्ब गाबिस अध्यक्ष धर्म श्रेष्ठ, नेपाली का’ङ्ग्रेसका वडा इकाई सभापति कृष्ण बा.श्रेष्ठ र वडा सदस्य वीर बहादुर(बलराम) थापा मार्फत स्यानि’टाइजर, एन ९५ मास्क, सर्जिकल मास्क, सोलार बत्ती लगाएत सामाग्री प्रदान गरीएको थियो ।

महामारीको संत्रास र जो’खिम बढिरहेको र सरकार झन अ’संबेदनशिल बनिरहेको बर्तमान अबस्थामा थप दा’यित्वबोधका साथ यो अभियान निरन्तर जारी रहने महामन्त्री तिमल्सिनाले ब’ताए ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्