पोखरा, मंगलबार, ९ मङ्सिर २०७७ । नेपाल प्रेस युनियन कास्कीद्धारा पत्रकार घिमिरेको रि’हाइको माग गरेका छन् ।

नेपाल प्रेस युनियन कास्कीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै पोखरापाटी डट कममा कार्यरत पत्रकार राजकुमार घिमिरेलाई ससम्मान रि’हाई गर्न माग गरेको छ ।

समाचार संकलनका क्रममा प्रहरीले प’क्राउ गरेको घटनाप्रति नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नविन सिग्देल र सचिव प्रदिप पौडेलको ध्याना’कर्षण भएको भन्दै प्रेस स्वत’न्त्रताको र’क्षा र स्वतन्त्रपूर्वक समाचार संकलन तथा सम्प्रेषण गर्ने वातावरण तयार गर्न विज्ञप्तिमार्फत् माग गरेका छन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्