गोरखा, सोमबार, १६ मंसिर २०७७ । नेपाल दलित विद्यार्थी संघ गोरखाले आजदेखी पुर्णता पाएको छ ।

नेपाल दलित विद्यार्थी संघ जिल्ला कार्यसमिति गोरखाले पदाधिकारी तथा सदस्यहरु मनोनित गरेको छ ।

संघका गोरखा जिल्ला कार्यसमितिका अध्यक्ष रचन परियारले पदाधिकारी तथा सदस्यहरु मनोनित गरेका हुन । मनोनित हुनेहरुमा उपाध्यक्षमा विजय वि.क, दिपेश वि.क, सचिवमा राजु कोईराला , सह–सचिवमा राजेन्द्र नेपाली , प्रकाश परियार र कोषाध्यक्षमा अनु गान्धारीलाई मनोनित गरिएको छ ।

त्यसैगरी, सदस्यहरुमा दिपक मालवुल, शंकर रोका , सुरेश नेपाली , विशाल वि.क, अप्सरा कोईराला, विशाल परियार, सविना गान्धारी र सुशान्त विक मनोनित गरिएका अध्यक्ष परियारले सिम्पानी लाई जानाकारी दिएका छन ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्