काठमाडौँ, १७ मङ्सिर २०७६ । ‘नेकपासँग बिरक्तिएको मनलाई तिम्रो मतमा बदल्न चाहन्छौ भने पहिला आफै बदलिनु पर्ने बताउनु भएको छ । आज सामाजिक संजालमा उक्त कुरा पोस्ट गर्दै भन्नु भयो ।

उप-चुनावले नेकपालाई स्पष्ट सन्देश दिएको छ । सरकारको शैली सच्याउ नत्र सकिन्छौ । सच्चिने वा सक्किने उसको कुरा तर सन्देश हामीलाई पनि त छ। ‘नेकपासँग बिरक्तिएको मनलाई तिम्रो मतमा बदल्न चाहन्छौ भने पहिला आफै बदलिउ……

यो हाम्रो कुरा!

‪मतदाताको यो सन्देशलाई बुझ्ने कि पछि पछुताउने पर्ने धारणा ब्यक्त गर्नु भयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्