“फर्की चाडै आउदाजु घर” बोलको पुरानो गीत दशैँ गीतको रेकर्डमा स्वर सहदेवी पुनको रहेको थियो ।
बि.स २०७५ सालको शुभ बिजया दशमीको पावन अवसरमा पुन: नारायण रायमाझीको दशैँ गीत “फर्की चाडै आउदाजु घर” पुन रेकडिङ्ग गरी स्रोता दर्शक माझ ल्याउनु भएको छ ।
उक्त दशैँ गीतमा नारायण रायमाझी र शान्ति श्री परियाराको सुमधुर आवाज रहेको छ । गीत रचना स्व. लक्ष्मण रायमाझीको रहेको छ ।
तेजेन्द्र गुरुङको एरेन्ज\ रेकडिङ्ग, श्यामश्वेत रसाईलीको मिक्सिङ्ग रहेको उक्त गीतमा नारायण राज सत्यालले सम्पादन गर्नु भएको छ ।
भिडियो हेर्नका लागि तलको लिंक थिच्नुहोला ।