काठमाडौँ, शुक्रबार, २३ असोज २०७७ । दिपु तामाङको “२ लाइन र्‍याप” नामक र्‍याप गित बजारमा आएको छ ।

उक्त र्‍याप गीतको कम्पोज र लिरिक्स दिपु तामाङले नै गर्नु भएको छ ।

सुजन ढकाल र दिपु तामाङको अभिनय रहेको उक्त र्‍याप वर्तमान परिप्रेक्षमा मेल खाने खालको छ ।

छायांकन सुजन ढकालको रहेको उक्त र्‍यापको सम्पादन बिबेक शाहिले गर्नु भएको हो । ( इट्स मि दिपु ) नामक च्यानलबाट सार्वजनिक भएको यस र्‍याप गितले बजार खाईरहेको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्