पेरिस, मंगलबार, ४ कात्तिक २०७७ । दशैं’को घटस्थापनाको शुभमुरत पारेर इशारा वेभ सिरिजको छायांकन सुरु भएको छ ।

फ्रान्सको राजधानी पेरिसमा निर्माण गर्न लागिएको वेभ सिरिज इशाराको छायांकन सुरु भएको छ ।

२० जनाले सामुहिक कडा मेहनतका साथ कार्य गर्दै आउनु भएको निर्माता जीवन थापा मगरले जानकारी दिनुभयो ।

” इशारा” सकेसम्म चाडै नै दर्शक माझमा ल्याइने इशारा वेभ सिरिजका निर्देशक आभाष आचार्यले बताउनु भयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्