काठमाडौं, असोज २२ गते । चीनका राष्टपति सि जिनपिङले २५ र २६ गते दुई दिने नेपालको राजकीय भ्रमण गर्नु हुने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्णामा उहाँले सो भ्रमण गर्न लाग्नु भएको परराष्ट्र मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।