काठमाडौँ, मंगलबार, ९ मङ्सिर २०७७ । च’रम शुल्क आतं’कप्रति नेपाल विद्यार्थी सं’घको गम्भीर ध्याना’कर्षण गराएको छ । राष्ट्रिय परिक्षा वोर्डद्वारा आजबाट कक्षा १२ को परीक्षा संचालन गराउन लागेको सन्धर्भमा केही निजी उच्च मा.वि.हरुले मच्चाइरहेको चरम शुल्क आतंकप्रति नेपाल विद्यार्थी संघको गम्भीर ध्यानाकर्षण भएको छ । आज एक प्रेस बिज्ञप्ति जारी गर्दै नेपाल विद्यार्थी सं’घको गम्भीर ध्याना’कर्षण गराएको हो ।

बिज्ञप्ति

राष्ट्रिय परिक्षा वोर्डद्वारा आजबाट कक्षा १२ को परीक्षा संचालन गराउन लागेको सन्धर्भमा केही निजी उच्च मा.वि.हरुले मच्चाइरहेको चरम शुल्क आतंकप्रति नेपाल विद्यार्थी संघको गम्भीर ध्यानाकर्षण भएको छ । आज एक प्रेस बिज्ञप्ति जारी गर्दै नेपाल विद्यार्थी सं’घको गम्भीर ध्याना’कर्षण गराएको हो ।

सामान्य अवस्थामा वैशाखमा नै हुने परीक्षा बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को महामारी र लगातारको लकडाउन समेतका कारण पर धकेलिदा विद्यार्थीहरु माथी प्रत्यक्ष असर परेको अबस्थामा विद्यार्थी तथा अभिभावक हरुलाइ थप पिडा दिने गतिविधि अबान्छनिय र निन्दनीय छ ।

नियमित, प्रत्यक्ष पाठनपाठन नभएको र विद्यार्थीले कुनैपनि सुविधा नलिएको अबस्थामा अनावश्यक र अतिरिक्त कुनैपनी शिर्षकमा शुल्क नलिनु पर्नेमा उल्टो अतिरिक्त शुल्क लिन थालिएका घटनाले हामिलाइ आक्रोशित बनाएको छ ।

केहि बिधालयहरुले शुल्कको नाममा अनावश्यक ददाब शृजना गर्दै परिक्षाको प्रवेश पत्र रोकेको,काठमाडौंको मोर्गन कलेजमा अत्यधिक शुल्क वढाउँदा स्वतस्फूर्त शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका निर्दो’ष विद्यार्थीलाई गिर’फ्तार गरिएको घटना अत्यन्तै निन्द’नीय छ । यसर्थ राज्यको संरक्षणमा विद्यार्थी माथी गरिएका सबै खाले शो’षण, द’मन र या’तना तत्काल बन्द गर्दै विद्यार्थीमाथि लगाइएका झुटा मुद्दा खारेज गर्न र अवाञ्छित रुपमा वढाइएको सम्पुर्ण शुल्क तत्काल खारेज गर्न जोडदार माग गर्दछु ।

सरकारको संर’क्षणमा शिक्षा क्षेत्रमा ब्याप्त बि’कृति,बि’संगति र मा’फियाकरणको नियमित शृ’ङ्खलाका बि’रुद्ध श’सक्त प्रतिबाद गर्न पनि सम्पुर्ण विद्यार्थी तथा अभिभावकहरुमा हार्दिक अपिल गर्दै आजबाट संचालित कक्षा १२ को परिक्षामा सहभागी सम्पुर्ण विद्यार्थी साथीहरुमा पुर्ण सफलताका निम्ति हार्दिक शुभकामना ब्यक्त गर्दछु ।

जय नेपाल !!!
बलदेव तिमल्सिना
महामन्त्री
नेबिसंघ, केन्द्रीय समिति

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्